Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


गुण्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाडौं, माघ २० । गुण्डा नाइके राजु गोर्खालीलाई अपराध अनुसन्धान महाशाखाको टोलीले आज नयाँ बानेश्वरबाट पक्राउ गरेको छ । राजधानीको काठमाडौं मलमा रहेका अधिकांश पसलहरु सञ्चालन गर्दै आएका गोर्खालीलाई व्यापारीहरुलाई धम्की दिदैं बढी भाडा असुल गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । गोर्खालीले काठमाडौं मल भाडामा लगाउन ठेक्काको काम गर्दै आएका थिए । उनीमाथि अब…