Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


अख्तियारका पूर्वआयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, चैत १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार आफ्नै पूर्वआयुक्त पाठकविरुद्ध ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा दायर गरेको हो । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितता लुकाउन कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेबाट पाठकले ७८ लाख रुपैयाँ घुस…