चितवन, चैत १९ । भरतपुर महानगरपालिका–२, क्षेत्रपुरबाट मंगलबार बिहान बोरामा राखिएको शवसहित दुईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जुटको बोराभित्र युवतीको शवसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीकाअनुसार पक्राउ पर्नेमा भारतको मोतीहारी घर भइ भरतपुर–२, क्षेत्रपुर बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६…