Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


खुकुरी देखाएर जोरपाटीमा मनि ट्रान्सफरको तीन लाख लुटियो

साँखु, चैत २६ । जोरपाटीको चामुन्डा गेटस्थित पाथीभरा मनि ट्रान्सफरको मंगलबार रु तीन लाख नगद लुटपाट भएको छ । मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठको झोलामा राखिएको उक्त रकमसहित काउन्टरबाट करिब रु २० हजार लुटपाट भएको प्रहरीले जनाएको छ । पीडितले काठमाडौंको जोरपाटीस्थित नबिल बैंकबाट पैसा निकालेर मनि ट्रान्सफर पुगेपछि सटर खोलेर सफा गर्नेक्रममा एक्कासि भित्र…