Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


अख्तियारद्वारा यातायात कार्यालयका दुई बिचौलिया पक्राउ

-अनिल तिवारी/ईमेज वीरगन्ज । नारायणी यातायात कार्यालय वीरगन्जबाट चालक अनुमति पत्र बनाइदिने दुइ जना बिचौलियलाई अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । घुस दिए वापत स्क्राभेटरक चालकको अनुमति पत्र (लाइसेन्स) बनाइदिने दुई जना बिचौलियालाई ३१ हजार रुपैयाँसहित अख्तियारको टोलीले पक्राउ गरेको हो । लाइसेन्स बनाए वापत सेवाग्रहीबाट ३१ हजार रुपैयाँ लिने क्रममा वीरगन्ज वडा…