Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


निर्मला बलात्कार–हत्या प्रकरणः डिल्लीराज विष्टको बहस सकियो

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, चैत ८ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा यातना दिएको र प्रमाण नस्ट गरेको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्टको बहस सकिएको छ । गएको मंगलबार बयानका लागि आफैं अदालतमा उपस्थित भएका विष्टको शुक्रबार थुनछेक बहस सकिएको हो । बहस सकिएपनि समयाभावले आदेश भने आउन सकेन । बहस…