Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


नीरमाया चेम्जोङको हत्यामा संलग्न पक्राउ

काठमाडौं, फागुन २९ । महानगरीय अपराध महाशाखाले नीरमाया चेम्जोङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेम्जोङको हत्यामा संलग्न काठमाडौँका ३७ वर्षीय प्रकाश थापामगरलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले थापामगर र चेमजोङबीच विगत दुई÷तीन…