-प्रकाश मैनाली/ईमेज सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गएराती अज्ञात समूहले गोलीहानी एक जनाको हत्या गरेको छ । गोली लागेर सदरमुकाम मलंगवा नगरपालिका २ का ३१ वर्षीय मनोज कुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गएराती केही मानिसले फोन गरेर बोलाइ, यादवलाई मलंगवा नगरपालिका–८ मा लगेर गोलीहानी हत्या गरेका हुन् । उनलाई…