काठमाडौं, माघ १७ । ‘बैंकमा जम्मा गर्न पठाएको रकम लुटपाट भयो’ भनेर झुटो आपराधिक घटना तयार गरी लाखौं रकम लुकाउने व्यक्तिलाई नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । काठमाडौंको गोंगबुमा रहेको रियल टाइगर टुर्स एन्ड ट्राभल्सबाट रु ८ लाख १५ हजार बैंकमा जम्मा गर्न पठाइएका स्याङ्जा, गल्याङ नगरपालिका–११ घर भइ हाल काठमाडौं,…