Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


चोरीका सामानसहित पाँचजना पक्राउ

काठमाडौं, पुस २ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले विभिन्न स्थानबाट चोरी भएका सामानसहित पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सकर साह, मुकेश पोदार, निक परवरिन लामा, हरिश्चन्द्र साह र शिव विष्ट छन् । उनीहरुको साथबाट एउटा मोटरसाइकल, केही सुन र १९ तोला चाँदीका गरगहना, एउटा साइकल, चारथान ल्यापटप र १८ ओटा मोबाइल बरामद गरिएको…