८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


नौं बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ


0
Shares

उदयपुर । नौं बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

रौतामाइ गाउपालिका ३ रसुवा सालघारी बस्ने नौं बर्षीया बालिकालाइ कात्तिक ३ गते राती १२ बजे ललाइ फकाइ यौन सम्पर्क राख्ने खोजेको आरोपमा अभिभाबकले जिल्ला प्रहरी कार्यालय, उदयपुरमा दिएको जहेरीका आधारमा रौतामाइ गाउपालिका ६ बस्ने बर्ष २८का डम्बर रार्इलाइ उदयपुर प्रहरीले पक्राउ गरेको हो ।

रार्इलाइ हिरासतमा लिइ थप अनुसन्धान भइरहेको उदयपुर प्रहरीले बताएको छ ।