Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


भ्रामक समाचार प्रकाशन गरी धम्की दिएर ठगेको आरोपमा पक्राउ

काठमाडौं, असोज १९ । महानगरीय प्रहरी परिसरको टोलीले भ्रामक समाचार प्रकाशन गरी सौदाबाजीमार्फत् ठगी गर्दै आएका एकजना व्यक्तिलाई पक्राउ गरेको छ । जुम्ला घर भएका पसल रोकायालाई महानगरीय प्रहरी परिसरको टोलीले इलामबाट पक्राउ गरेको हो । प्रहरीकाअनुसार अभियुक्त रोकायाले सञ्चालन गर्दै आएको 'कर्णाली आवाज डटकम' नामको अनलाइन र 'कर्णाली एचडी' नामको युट्युब च्यानलमार्फत् भ्रामक समाचार…