नवलपरासी, असोन २१ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ३५ लाखको हरियो मटरसहित ९ वटा सवारीसाधन पक्राउ गरेको छ । भैरहवाबाट परासी ल्याउँदै गरेको अवस्थामा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट १ ट्रक र ८ वटा पिकअप भ्यानलाई नियन्त्रणमा लिएको हो । बरामद भएको ४ सय ३५ क्विटल मटरको मूल्य ३४ लाख ८० हजार रहेको जिल्ला प्रहरी…