Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


चितवनमा झुक्याएर जग्गा पास गर्ने गिरोहको बिगबिगी, ५० लाखको जग्गा १० हजारमा पास गरेर फरार

चितवन । चितवनमा झुक्याएर जग्गा पास गर्ने गिरोह सक्रिय भएका छन् । सोझा साझा जनतालाई झुक्याएर जग्गा पास गरी पैसा कुम्ल्याउने दलालको निशानामा चितवनको कालिका नगरपालिका–५ पदमपुरका ५० वर्षीय शुकराम महतो पनि परे । चितवनमा सोझा साझा जनतालाई झुक्याएर जग्गा पास गर्ने र पैसा कुम्ल्याउनेहरु विस्तारै सलवलाएका छन् । कालिका नगरपालिका– ५ पदमपुरका ५० वर्षीय…