काठमाडौं । पछिल्लो समय बन्यजन्तु तथा बन्यजन्तुको अंगको तस्करी बढ्दै गएको छ । कडा कानूनी व्यवस्थाका बावजुद संरक्षित बन्यजन्तुको अबैध कारोबारमा कमी आउन सकेको छैन । बन डिभिजन कार्यालय काठमाडौले उपलब्ध गराएको तथ्याक अनुसार बिगत २० बर्षमा नेपालमा बन्यजन्तु तथा बन्यजन्तुको अङ्ग अर्थात आखेटोपाहारको अबैध तस्करी बिगतको तुलनामा उल्लेख्य दरले बढेको पाइएको हो । साथै…