Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


सुनका गहनासहित दुईजना समातिए

कैलाली, असोज १० । नेपाल–भारत सीमानाका कैलालीको डोकेबजार क्षेत्रबाट सुनका गहनासहित दुईजना पक्राउ परेका छन् । क्षेत्रीय अनुसन्धान टिम सुुदूरपश्चिम प्रदेशले भारतको मुम्बईबाट आएका दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटीको केआइसिंह गाउँपालिका वडा नम्बर-२ का २२ वर्षीय मोहन कटुवाल कामी र १९ वर्षीय सुमित भुजेल रहेका छन् । उनीहरुले सुनका गहनाहरु चोरी गरी…