Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


रहस्यमय बन्दै थिमिको सिंगो परिवार हत्या प्रकरण, यस्तो छ घटना

भक्तपुर, भदौ २७ । मध्यपुरथिमि नगरपालिका–९, निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करिब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र यस वर्षमात्रै एसईई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५…