कपिलवस्तु । कपिलवस्तुमा साढे सात किलो अफिमसहित दुई जना पक्राउ परेका छन् । कृष्णनगर प्रहरीले साढे सात किलो अफिमसहित एक महिला र एक अटो चालकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले गएराति कृष्णनगर पिपलबोटको चेक प्वाइन्टबाट अफिम बरामद गरेको हो । प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ह १५७ नम्बरको अटोमा…