Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


मलमा कालोबजारी गरेको आरोपमा ४ जना पक्राउ

चितवन । मलमा कालोबजारी गरेको आरोपमा चितवन प्रशासनले ४ जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिकामा रहेको निर्मल बहुउद्देश्यीय सहकारीले मलमा कालोबजारी गरेको आरोपमा विनोद अधिकारी, रामकृष्ण तिमिल्सिना, मायानाथ अर्याल र निर्मला घिमिरेलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । कालोबजारीका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । सहकारीले अनुदानको मल प्रतिबोरा…