Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


रेसलर भगवती खड्का पक्राउ

काठमाडौं । काठमाडौंमा सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा रेसलर भगवती खड्का पक्राउ परेकी छन्। रामेछापको मन्थली नगरपालिका–१२ घर भई हाल काठमाडौंको शान्तिनगर बस्दै आएकी ३५ वर्षीया खड्कालाई साइबर ब्यूरोले नियन्त्रणमा लिएको हो। पीडित महिलाको फोटोमा अश्लील टिप्पणी गर्दै घृणा र द्वेष फैलाएको आरोपमा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। विद्युतीय कारोबार…