Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


पुसभित्रै विशेष महाधिवेशन हुने महामन्त्री थापाकाे दावी

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधान अनुसार यहि पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दावी गर्नुभएको छ । सानेपामा शुक्रबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो दावी गर्नुभएको हो । केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुने कि विधान अनुसार पार्टी केन्द्रको आह्वानमा हुन्छ भन्ने कुरा दुई-तीन दिनभित्रै टुंगोमा लाग्ने उहाँको…