Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


कोशीसहित ३ प्रदेशमा दिउँसाे र राति वर्षा-हिमपातको सम्भावना

काठमाडाैं। हाल देशैभरी पश्चिमी वायूको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। त्यस्तै, आइतबार दिउँसो भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएकाे हाे। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी-हिमाली भू‍-भागमा आंशिक बदली हुने भएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च…