काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल आइतबार भारतमा जानुहुने भएकाे छ। संयाेजक दाहाल आइतबार साँझ दिल्ली उड्ने कार्यक्रम रहेको निजी सचिवालयले जनाएकाे हाे।नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका दलसँग एकतापछि बनेको नेकपा संयोजक रहेका दाहाल जेनजी आन्दोलनपछि पहिलो पटक विदेश भ्रमणमा जान लाग्नुभचएकाे छ। उहाँले दिल्लीमा नेकपा निकट प्रवासी संगठनको एकता…