Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


रविले मागे सरकारका तर्फबाट दलित समुदायसँग माफी

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायमाथि ऐतिहासिक रूपमा भएको विभेद र अन्यायका लागि सरकारको तर्फबाट माफी मागेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दलित समुदायमाथिको विभेद सामाजिक गल्ती मात्र नभई संगठित अपराध भएको बताए। उनले सम्बोधनका क्रममा चुनावका बेला खगेन्द्र सुनारले माफी मागेको प्रसंग उल्लेख गर्दै उनले भने, ‘मेरा मित्र…