Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


काठमाडौं उपत्यकामा आज बढी चिसो महशुस, तापक्रम ३ डिग्री सेल्सियस

काठमाडाैं। काठमाडौं उपत्यकामा चिसो बढेको जल तथा मौसम विज्ञान विभागले बताएको छ। काठमाडौं उपत्यकामा यस वर्षकै बढी चिसो महशुस भएको हाे। विभागको अद्यावधिक विवरण अनुसार सोमबार बिहान ५‍ दशमलव ४५ बजे कीर्तिपुरको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन भएको छ। त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको तापक्रम ३ दशमलव ७ डिग्री सेल्सियस रहेको थियो। त्यस्तै, ललितपुर हात्तीवनको…