Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


फेवाताल अतिक्रमणको मुद्दा फेरी चर्चामा (भिडियाे रिपाेर्ट)

विजय नेपाली-संवाददाता कास्की । पर्यटकीय राजधानी पोखराको मुख्य पर्यटकीय स्थल फेवाताल यतिबेला फेरी चर्चामा छ । फेवाताल संरक्षणको बिषयमा प्रधानमन्त्री बालेन्द्र शाहले चाँसो देखाएपछि संरक्षणको मुद्दाले आकार लिने विश्वास पोखरेलीले गर्न थालेका हुन्। अतिक्रमणको चपेटामा परेको फेवाताल संरक्षणका लागि ६५ मिटर कायम गर्नेगरि चार किल्ला समेत गाडिएको छ। लामो समयदेखि फेवा तालको मापदण्डकै विषयमा बिबाद…