Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’

काठमाडाैं । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशन पुसभित्रै गर्ने अडानप्रति आपत्ति जनाउनुभएको छ । शनिवार काँग्रेस नेता डा. शेखर कोईराला पक्षधर नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आपत्ति जनाउनुभएको हो । उहाँले विशेष महाधिवेशन जसरी पनि गर्ने महामन्त्रीहरुको अडान पार्टीको निर्णय नभइ व्यक्तिगत मत भएको दाबी गर्नुभयो…