काठमाडाैं। गत भदौ २३ र २४ गते भएका घटना छानवीनका लागि गठीत जाँचबुझ आयोगले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई बयानका लागि बोलाएको छ । दुवै जनालाई त्यस घटनासँग सम्बन्धित प्रश्नहरु पनि पठाइएको आयोग स्रोतले बताएकाे हाे। संयोजक दाहाल भदौ २४ गतेको प्रदर्शन हुँदा सिंहदरबारभित्रै रहेकोमा सेनाले उहाँलाई पनि…