Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


लिपुलेक कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक मार्ग भएको भारतकाे दावी (विज्ञप्तिसहित)

काठमाडाैं । भारतले नेपाली भूमि लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक मार्ग भएको दावी गरेकाे छ। साेही सम्बन्धमा नेपाल सरकारले राखेकाे सीमा सम्बन्धी दावीहरूलाई भारतले अस्वीकार गरेको हाे। नेपालको परराष्ट्र मन्त्रालयले कैलाश मानसरोवर यात्राको सन्दर्भमा व्यक्त गरेको सीमा सम्बन्धी धारणाकाे बारेमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आइतबार साँझ…