Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


मतपत्र छाप्न तयारी अवस्थामा छौं : जनक शिक्षा सामग्री

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गर्न तयारी अवस्थामा रहेको जनाएको छ । केन्द्रले सेक्युरिटी प्रेसमा रहेका मेसिन पुराना भए पनि मर्मत गरेर मतपत्र छपाइ गर्ने जनाएको छ । केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले २०६४ सालमा निर्वाचन आयोगले अनुदानमा दिएको दुईवटा र केन्द्रले खरिद गरेको एउटा वेव मेसिनले मतपत्र छपाइ गर्ने जानकारी…