Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


निर्वाचन खर्चकाे बारेमा आएका समाचारप्रति आयोगको स्पष्टिकरण (विज्ञप्तिसहित)

काठमाडौं। निर्वाचन आयोगले निर्वाचन खर्च सम्बन्धी विषयमा हालै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले 'दुःख दियो’ र 'चुनावी खर्च लुकाउने उम्मेदवार उठ्न नपाउने’ जस्ता शीर्षकमा आएका समाचार भ्रामक भएको बताएकाे हाे। निर्वाचन ऐन, २०७३ को दफा ३१ अनुसार खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना तोकिएको आयोगले स्पष्ट पारेको…