Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


विश्वप्रकाश शर्मा पनि पुगे विशेष महाधिवेशनस्थल

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशनस्थल पुगेका छन् । उनी भर्खरमात्रै महाधिवेशनस्थल पुगेका हुन् । अर्का महामन्त्री गगन थापा यसअघि नै महाधिवेशनस्थल पुगेका थिए ।