Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


गाडी भाडा १७ प्रतिशतले बढ्यो, विद्युतीय सवारीमा भने लागू नहुने

काठमाडौं । सरकारले यात्रुवाहक सवारीसाधनको भाडा करिब १७ प्रतिशतले वृद्धि गरेको छ। तर यो नयाँ भाडादर विद्युतीय सवारीसाधनमा लागू नहुने यातायात व्यवस्था विभाग ले स्पष्ट पारेको छ। विभागका अनुसार इन्धनको मूल्यमा आएको वृद्धिलाई आधार मान्दै १३ वटा सूचकको विश्लेषणपछि भाडा समायोजन गरिएको हो। सो भाडा वृद्धि पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने सवारीसाधनमा मात्र लागू हुने…