Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सुरक्षा निकायलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई चुस्त बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिनुभएको छ। प्रहरी महानिरीक्षकको दज्यार्नी चिह्नबाट विभूषित भएपछि कार्कीलाई गृहमन्त्री अर्यालले प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी भूमिका खेल्न निर्देशन दिनुभएको हो। सोही क्रममा प्रहरी महानिरीक्षक कार्कीले सरकारको निर्देशनको परिधिभित्र रहेर…