Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सुनचाँदीकाे मूल्य आज पनि हालसम्मकै उच्च बिन्दुमा

काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य बुधबार पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि मंगलबार सुन हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। साेही दिन सुन प्रतितोला ३ लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला ३ लाख १८ हजार ८…