Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


सरकारको सिफारिसमा राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन स्थगित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल का अनुसार सरकारको सिफारिसअनुसार अधिवेशन स्थगित गरिएको हो। यसअघि वैशाख ९ गते राष्ट्रपतिले मन्त्रिपरिषद्कै सिफारिसमा वैशाख १७ का लागि अधिवेशन आह्वान गरेका थिए। तर, वैशाख १० गते सरकारले अधिवेशन रोक्न…