Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


अमेरिकामा तेस्रो देशका आप्रवासी रोक्ने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेस्रो विश्वबाट हुने आप्रवासनलाई पूर्ण रुपमा रोक्ने चेतावनी दिनुभएको छ । राष्ट्रपति भवन ह्वाइट हाउस नजिकै दुई जना सुरक्षागार्डमाथि अफगानी आप्रवासीले आक्रमण गरेको पुष्टि भएपछि ट्रम्पले अमेरिकी प्रणालीलाई पूर्ण रूपमा पुनःस्थापना गर्न तेस्रो विश्वका देशहरूबाट हुने आप्रवासनलाई स्थायी रूपमा रोक्नु एक मात्र उपाय हुने बताउनु भएको हो । ट्रम्पले…