Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


सामसुङको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक

काठमाडाैं । सामसुङले नयाँ “अपग्रेड टु ग्यालेक्सी” अफर ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार पुरानो मोबाइलको मूल्यबाहेक थप ८ हजार रुपैयाँसम्म एक्सचेन्ज सुविधा पाइनेछ। साथै आकर्षक छुट, किस्ता सुविधा र विशेष टेलिकम अफर पनि उपलब्ध गराइएको छ। ग्राहकले २४ महिनासम्म EMI मा मोबाइल खरिद…