Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


टेरामक्स भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन

काठमाडौं ।विशेष अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहन बस्नेत संलग्न बहुचर्चित टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार मुद्दामा प्राविधिक परीक्षणका लागि उच्चस्तरीय विज्ञ समूह गठन गर्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त आदेश जारी गरेको हो । पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत प्रतिवादी रहेको भ्रष्टाचार (हानिनोक्सानी) मुद्दामा…