Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिर र राजदेवी मन्दिरमा पूजा अर्चना

जनकपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिर र राजदेवी मन्दिरमा पूजा अर्चना गर्नुभएकाे छ । आइतबार जनकपुरधाम आई पुगेका पूर्वराजा शाह सोमबार जानकी मन्दिर तथा राजदेवी मन्दिर पुगेर पूजा अर्चना गर्नुभएकाे हाे । जानकी मन्दिर पूजा गरेपश्चात पूर्व राजा शाहले मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवसँग समेत भेटघाट गर्न पुग्नुभएकाे हाे । जानकी मन्दिरमा दर्शन…