काठमाडाैं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएका व्यवसायी सुलभ अग्रवालले आफू अध्यक्ष रहेको जीवन बिमा कम्पनीको करोडौँ रुपैयाँ बराबरको शेयर गैर कानुनी बाटोबाट विक्री गरेको खुलेको छ । धितो पत्र बोर्डले गरेको छानबिनबाट अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सको शेयर विक्री गर्न घरमै नक्कली अंशबन्डा समेत गराएको समेत खुलासा भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका…