Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


नेपालमा विद्युतीय गाडीकाे आयात घट्यो

काठमाडाैं । नेपालमा विद्युतीय गाडीको आयात घटेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा विद्युतीय कार आयातमा करिब १० प्रतिशतले गिरावट आएको हो । गत वर्ष ९ महिनामा ७ हजार ९ सय ६७ युनिट विद्युतीय कार आयात भएकोमा चालु वर्ष घटेर ७ हजार १ सय ७३ युनिटमा सीमित भएको छ । आर्थिक…