Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईकाे नेपालमाथि जित

काठमाडाैं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई पराजित गरेकाे छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा साेमबार राति सम्पन्न भएको अन्डर लाइट्स खेलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको हो । खेलमा वर्षा बाधक बनेपछि यूएईले ‘डिएल मेथडमा’का आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो ।जवाफमा युएईले ८ ओभर…