Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

काठमाडाैं । एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो रङ छ्यापेका छन् । नेता बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा प्रहरी भ्यान पछिपछि गुडिरहेको उनी सवार कारमा एक युवक सडक किनारबाट दगुर्दै गएर रातो मसी छ्यापेका हुन् । नेता बस्नेतले विराटनगरबाट सुनसरी जाने क्रममा २ जना युवाहरुले…