Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


रास्वपाकाे केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक साेमबार बस्दैछ । बैठक साेमबार दिउँसो ३ बजेदेखि केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिनुभएकाे हाे । बैठकका लागि ९ वटा एजेण्डा समेत तय गरिएको छ । आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ। प्रवक्ता झाले बैठक विशेषगरी साङ्गठनिक…