काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्यका पूर्वप्रत्याशी उमाशंकर अरगरियाले पार्टी परित्याग गरेका छन् । उनले आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् । अरगरियाले एमालेमा प्रवेश गरेको लामो समय बितिसक्दा पनि आफू र आफूसँग आएका नेताकार्यकर्ताको समायोजन हुन नसकेको भन्दै असन्तुष्टि…