काठमाडाैं । नेपाली कांग्रेसले बुधबार कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम गर्दैछ । विराटनगरमा हुने उक्त कार्यक्रममा सहभागी हुन पार्टी सभापति गगनकुमार थापा बुधबार विराटनगर जाने हुनुभएकाे हाे । पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कांग्रेसले कार्यक्रम आयोजना गर्न लागेकाे छ। समीक्षा कार्यक्रममा पार्टीका कोसी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय…