Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


संरचना हटाउँदा मानवीय संवेदना पहिलो प्राथमिकता : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण तथा अनधिकृत संरचना हटाउने क्रममा मानवीय मूल्य र मर्यादालाई प्राथमिकता दिने स्पष्ट पारेकी छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारको निर्णय र जिल्ला प्रशासनको अनुरोधअनुसार महानगरले सहयोगी भूमिका निर्वाह गरिरहेको बताएकी छन् । उनका अनुसार संरचना हटाउँदा ज्येष्ठ नागरिक, बिरामी, गर्भवती महिला,…