Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड रूपैयाँ बजेट विनियोजन

पूर्वाधार मन्त्रालयका लागि २ खर्ब ६८ करोड बजेट विनियोजन

208
Shares

काठमाडौं। सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो ।

भौतिक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ ।