Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


संशयकाबीच निर्वाचनकाे प्रक्रिया तीव्र (भिडियाे रिपाेर्ट)

काठमाडाैं। आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन प्रयोजनका लागि विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दल दर्ता भइसकेको छन् । दल दर्तामा साना ठूला दलको उत्साहजनक सहभागिता भइरहेको हाे। मतदाता नामावलीमा समय थप गरेको निर्वाचन आयोगले दल दर्ताका लागि समेत थप समय दिएको छ। उता, सरकारले सुरक्षा व्यवस्था चुस्त बनाएको दावी गरिरहँदा आयोगले प्राविधिक तयारी…